१३औँ साग : तेक्वान्दोकाे कुमुतेमा काजललाई स्वर्ण

 मंसिर १७, २०७६ मंगलबार १६:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले स्वर्णपदक जितेको छ ।

पहिलो दिन सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितिन् ।

सातदोबाटोमा रहेकाे तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई पराजित गरिन् ।

काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया