काेराेना खाेपका बारेमा भ्रामक कुरा हटाइ रहनेछाैँ : ट्विटर

 बैशाख १२, २०७८ आइतबार १६:२:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले कोरोना भाइरसको खोपसँग जोडिएका भ्रामक कुरा र गलत जानकारी हटाइरहने बताएको छ ।

ट्विटरका प्रवक्ताले आइतवार यसबारेमा जानकारी दिनुभएको हो ।

यसअघि मोइक्रोब्लगिंग वेबसाइट ट्विटरले भारत सरकारको आग्रहमा कोभिडसँग जुध्नका लागि सरकारी काम कारबाहीमाथि गरिएका केही पोस्ट हटाएको थियो ।  

ट्विटरका प्रवक्ताले भन्नुभएको छ, ‘कोरोना खोपलाई लिएर बनावटी अफवाह, विवादास्पद दाबी र विना सन्दर्भ दिइएका अपूर्ण जानकारीलाई चेतावनीको ट्याग लगाउँछा‍ैँ। कोभिड खोपको बारेमा भ्रामक कुरा या गलत जानकारी फैलाउने ट्वीटलाई ट्विटरले आफ्नो प्लेटफर्मबाट हटाइ रहनेछ ।’   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया