अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा
चैत २६, २०८१ मंगलबार
ताप्लेजुङ - ताप्लेजुङमा बलात्कारको आरोपमा पक्राउ परेका मैवाखोला गाउँपालिका ६ का कमल थोप्रा (लिम्बु) लाई पुर्पक्षको लागि थुनामा राखिएको छ ।
२३ वर्षका लिम्बुले त्यसै गाउँपालिका निवासी नाम परिवर्तन १७ वर्षकी मायालाई जबजरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ परेका लिम्बुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश लिएपछि कारागार चलान गरिएको हो ।
गएकाे भाद्र ४ गते साँझ ८.३० बजे मायालाई बलात्कार गरेको भनी माया सहित उनका बुबा नाम परिवर्तन डम्बरले सहित आएर भदौ ६ गते जाहेरी दर्ता गराएका थिए ।
लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीको इजलासले पुर्पक्षको लागि थुनामा राख्न आदेश लिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।