भरतपुरमा रेनु दाहाल १ हजार ९०६ मतले अघि

 जेठ ४, २०७९ बुधबार १७:२:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा एक हजार नाै सय ६ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले १० हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुवेदीले आठ हजार आठ सय ४२ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मतल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म २९ हजार चार सय ४६ मत गनिएकाे छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म १२ हजार आठ सय ५८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया