सिन्धुपाल्चोक-१ को (१) मा कांग्रेसकी मसिना खड्का विजयी

 मंसिर ७, २०७९ बुधबार ६:१७:१७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसकी उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गर्नुभएको हो ।

जिल्ला निर्वाचन अधिकारी विकास रीजालका अनुसार खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याउनुभएको छ । ११ सय ६२ मतले खड्काले निर्वाचन जित्नुभएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारि रिजालले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया