सिन्धुपाल्चाेक २ काे 'क' मा दुलाल विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:५४:४३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल शरद विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेद्वार अमानसिं तामाङलाई पराजित गर्दै दुलालले जित निकाल्नुभएको हो । माओवादीका दुलालले २० हजार ९०६ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका तामाङले १३ हजार ३९६ मत पाउनुभएको छ ।

राप्रपाका बाबुराम खड्काले २ हजार ३३३ मत ल्याएर तेस्रो हुनुभएको छ । माओवादी केन्द्र पार्टी छाडेर एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसीं तामाङलाई एमालेले उम्मेदवार बनाएको थियाे ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया