सिन्धुपाल्चोक-२ 'ख' बाट कांग्रेसका २९ वर्षीय तामाङ विजयी

 मंसिर ९, २०७९ शुक्रबार ६:१६:३९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका कृष्णकुमार तामाङ  (समिर) निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्नुभएको हो । 

२९ वर्षीय तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धि पण्डितले १६ हजार २ सय ५३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो । 

यो क्षेत्रमा कुल मतदाता ६६ हजार ५ सय ९२ रहेकोमा ३९ हजार २ मत खसेको थियो । खसेको मतमा ३८ हजार २८ मत सदर भएको छ भने ९७४ मत बदर भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया