आईपीएल क्रिकेटमा आज हैदरावाद र बैंगलुरु खेल्दै
बैशाख १३, २०८१ बिहिबार
धनुषा – जनकपुरमा निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । एक मजदुर घाइते भएका छन् । ज्यान जानेमा सप्तरीको सम्भुनाथ नगरपालिका–६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटनास्थलमै ज्यान गएको हो । घाइते ३० वर्षका हरिकातन्त मण्डल छन् । उनी मृतककै छिमेकी हुन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका रामसोगारथ साहको निर्माणाधीन घरको छतमा काम गरिरहेको बेला सोमबार बिहान दुवै जना लडेको प्रहरीले जनाएको छ ।