जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेले ४ विकेट गुमाएकाे छ ।
चारमध्ये सन्दीप लामिछानेले जिम्बाब्वेकाे सुरुवाती तीन विकेट लिएका छन् । उनले दाेस्राे ओभरकाे तेस्राे बल तथा चाैथाे ओभरकाे पहिलाे बलमा क्रमश चाकाभा र मुटाेम्बाेजीलाई क्याच आउट तथा चाैथाे ओभरकाे पाँचाैँ बलमा सिन विलियम्सलाई कट एण्ड बाेल्ड गरेका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १३२ रन बनाएकोमा १३३ रनकाे मध्यम लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेकाे जिम्बाब्वेका तीन खेलाडीलाई लामिछानेले ४ ओभरभित्र पेभेलियन फर्काएका हु्न् ।
चाैथाे विकेटका रुपमा आक्रामक खेल खेलिरहेका ब्रायन चारी कुशल मल्लकाे बलमा दिपेन्द्र सिंंह ऐरीले व्यक्तिगत १९ रनमा रन आउट गराएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।