सुनचाँदीको भाउ बढ्यो

 असोज १५, २०७६ बुधबार ११:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलामा ६९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार सुन तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया