प्रधानमन्त्री ओलीले दुई जना बहिनीसँग भाइटीका लगाउने

 कात्तिक १२, २०७६ मंगलबार ९:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै हुनुहुन्छ ।

दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । टीकाकाे उत्तम साइत एघार बजेर पचपन्न मिनेटका लागि ताेकिएकाे भए पनि आज दिनचर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया