सुनचाँदीको भाउ बढ्यो

 कात्तिक १५, २०७६ शुक्रबार १३:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया