सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । विस्तृतमा
समाचार
इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो
अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिबाट
मनकामना केबलकार आज बन्द
-
सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार
-
कञ्चनपुरमा आगलागीबाट झण्डै १० बिघा जमिनको गहुँबाली नष्ट
-
काठमाण्डौका निजी विद्यालयले एक महिनाको भन्दा धेरै शुल्क लिएर विद्यार्थी भर्ना गर्न नपाउने
-
हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै
-
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते
-
आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना
-
भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
-
पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादास्पद निर्णय खारेज
विशेष
नपिउने वाचा गरेको खुशी मनाउन नयाँ वर्षमा पियक्कडहरूको जमघट !
नयाँ वर्षमा शुभकामना दिँदा नेताहरूले पनि विकास, सुशासन र समृद्धिको वाचा गर्छन् । भ्रष्टाचार र ढिलासुस्ती हटाउने प्रण गर्छन् । तर साँच्चै भ्रष्टाचार गर्न छोड्ने हो भने अख्तियारले के गरेर दिन काट्ने ? पत्रकारले के समाचार लेख्ने ?
बैशाख २, २०८१ आइतबारफर्केर हेर्दा वर्ष २०८०– उथलपुथल राजनीति, शिथिल अर्थतन्त्र : क्रिकेटमा फड्को, फुटबलमा अड्को
२०८० साल राजनीतिक उथलपुथलमा बित्यो । २०७९ सालको चुनावी नतिजालगत्तै सत्ता समीकरण फेरबदल थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षको शुरु र अन्त्यतिर पनि यसलाई निरन्तरता दिनुभयो ।
चैत ३०, २०८० शुक्रबारअतिप्रशोधित खानेकुरा कम गर्न भान्साको तालिका बनाएर खान सिकौँ
काठमाण्डौमा १२ देखि २३ महिनाको बच्चामा अनुसन्धान गर्दा ९१ प्रतिशतले एक दिनमा कुनै एक अतिप्रशोधित खानेकुरा खाएको पाइएको थियो । कुनै पनि बच्चाले तीन वर्षभित्रमा कुनै अतिप्रशाेधित खानेकुरा खान्छ भने त्यो बच्चा १० वर्षको पुग्दा दिमागको विकास नभएको, पढाइमा पनि कमजोर भएको देखिएको छ ।
चैत २९, २०८० बिहिबारचकमन्न रातमा पनि खुला पुस्तकालय, लोक सेवाको तयारी गर्ने विद्यार्थीको ‘केन्द्र’
साँझ परेर रात छिप्पिँदै जाँदा धेरै ठाउँमा चहलपहल घट्दै जान्छ । दिनभरको कामपछि मानिस घर फर्कन्छन् । घरका झ्याल ढोका बन्द हुन्छन् । तर कीर्तिपुरमा रहेको देशकै सबैभन्दा पुरानो विश्वविद्यालयभित्रको केन्द्रीय पुस्तकालय भने रातभर खुला रहन्छ ।
चैत २६, २०८० सोमबारलोकल बसमा किन चाहियो बस्ने सिट !
मिल्छ भने गुरुजीले आफू बस्ने सिट पनि झिकेर पिर्का ओच्छ्याए हुन्छ । गुरुजीले पिर्कामा बसेर स्टेरिङ समाउँदा वरपर अरू चार जना मान्छेका लागि ठाउँ खाली हुन्छ ।
चैत २५, २०८० आइतबारएउटा स्वप्निल परियोजनाका केही सम्झना
समय रोकिँदैन । तर समयले मानिसको यात्रालाई रोक्दो रहेछ । मानिसको यात्रामा विश्राम लगाउने समयलाई पनि संस्थाहरूको गतिशीलताले भने निरन्तरता दिँदो रहेछ । मदनपोखरा त्यसको एउटा उदाहरण हो । किनकि बितेका २५ वर्षमा रेडियो मदनपोखराले आफूलाई अत्यन्त गतिशील संस्थाका रूपमा उभ्याएको छ ।
चैत २३, २०८० शुक्रबार